0 COMMENTS

 10-maoist-parties-unificationकाठमाडौं,२३, असार।नेकपा माओवादी केन्द्रले आफ्नो ८ औं महाधिवेशनको मिति टुंगो लगाएको छ ।

माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पोलिट्व्युरो सदस्यहरुको बैठकले अगामी पुष २३ गते काठमाण्डौमा महाधिवेशन गर्ने टुंगो लगाएको हो ।रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतका १० माओवादी घटकबीच एकीकरण भएपछि पहिलो पटक माओवादी केन्द्रले महाधिवेशन गर्न लागेको हो ।यसैगरी, माओवादी केन्द्रले आफ्नो सबै जनवर्गिय संगठनहरुलाई आयोजक समितिमा रुपान्तरण पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।