0 COMMENTS

काठमाडौं, असार १२ । शुक्रबार एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेको सुनको मूल्य आइतबार ५ सय रुपैयाँले घटेको छ । सुन आतइबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको ५९ हजार रुपैयाँ पुगेको थियो ।त्यस्तै आइतबार चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेर तोलाको ८ सय १५ रुपैयाँमा किनबेच भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।