0 COMMENTS

 १२ असार,काठमाडौ । चीनले दिर्घकालीन रुपमा नेपालसंघको व्यापार विस्तार गर्ने उदेश्यसहित अहिले नेपाल तर्फको नाकासम्म आईपुग्ने गरी धमाधम आफनो भूभाग सडक विस्ता गर्न थालेको छ ।

नेपाल चीन नाका मुस्ताङको कोरलासम्म आउने गरी चीननले भमाभन सडक बिस्तार गर्न थालेको हो ।

चीनले आफनो भूभागमा अहिले सम्म २० किलोमिटर सडक तयार पारिसकेको छ । ढोङवासेन खण्डबाट चीनले कोरला तर्फ सडक बिस्तार गर्न थालेको हो ।

यस अघि मरुभूमी जस्तै सुख्खा र खुुल्ला घाँसै मैदानमा तिब्बततर्फ गाडी गुडेपनि व्यवस्थीत सडक थिएन ।

अहिले नेपालसम्मको नाकालाई छुने गरी सडक निमार्ण गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।