0 COMMENTS

असार ७ कपन/दाेस्राे  अन्तर्रा13445753_887938001335917_5996386585297433973_nष्ट्रिय योग दिवसको अवसरमा मंगलबार बुढानीलकन्ठ नगरपालीका वडा नं १२ कपन मा रहेकाे सिध्देश्वर याेग साधना केन्द्रकाे अायाेजनामा गराैं याेग रहाैं निराेग,अामा बुवा दाजु भाइ गराै याेग सीबीर अाइ,जस्ता नारा लगाउदै याेग लाइ टाेल समाजमा प्रचार प्रसार गराउने उदेश्यले याेग साधक साधिका हरूले र्यालीकाे अायाेजना गरेका थीए र्यालीमा राष्टि्यगानका रचनाकार ब्याकुल माइला,सामाजीक अभीयन्ता चन्द्र सिवाकाेटी ,कमलराज श्रेष्ठ, जाेसेफ स्कुलका बिध्यार्थी भाइबैनी लागएत याेग साधक साधिका हरूकाे संलग्नता थीयाे ।13495263_887938314669219_4589216745815553711_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।