0 COMMENTS

afganistanअसार ६, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवारी एक गाडीमा आत्मघाती बम आक्रमण हुँदा कम्तिामा पनि १४ जनाको ज्यान गएको छ ।

मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले बताएको छ । अफगानी अधिकारीका अनुसार यस हमलामा परेर ३० भन्दा धेरै मानिस गम्भीर घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र अरु अफगान नागरिक रहेका छन् ।

स्थानीय प्रहरीका अनुसार आत्ममघाती हमलामा संलग्न व्यक्ति पैदल नै सवार थिए । ती आक्रमणकारीले मिनिबस आफू नकिज आइपुगेपछि बमले उडाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।