0 COMMENTS

काठमाण्डाे, २ असार–चीनले मुस्ताङमा पर्ने सीमानाका कोरला बुधबारदेखि २५ दिनका लागि खुला गरेको छ । बर्सेनि सीमा क्षेत्रमा हुँदै आएको व्यापारिक मेलाका लागि नाका खुला भएको जानकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले दिए ।
उनले बिहीबारबाट व्यापारिक कारोबार सुरु हुने पनि बताए । चीनले एक दशकभन्दा अघिदेखि सीमा तारबारसहित कोरोला गेट बन्द गरेको छ । त्यसअघि उत्तरी मुस्ताङका बासिन्दा चीनको तीब्बती पठारमा सजिलैै आउजाउ गर्ने गर्थे । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।