0 COMMENTS

 

footballमुम्बै २९ जेष्ठ/देशमा शान्ती,निकास, बिकास र बिचार का लागी देश तथा बिदेशमा छरिएर बसेका रास्ट्रवादी युवाशक्ती एवं देश र जनताको पक्षमा उभिन चाहने आम देशप्रेमी जनताहरुलाई एउटै मन्चमा संगेटदै हाल ६५००० पैसठ्ठि हजार सदस्य रहेकाे घनश्याम चौलागाईको नेतृत्वमा सामाजिक सन्जालमार्फत बिभीन्न समयमा खेलक्षेत्र लाइ पनी अगाडी बडाउनकालागी बीभीन्न खाले खेलकुद मा प्रतक्ष सहयाेग गर्ने,खेलकुदकाे अायाे जना गर्ने देखी खेलकुदमा  पदक हासीलगरी राष्ट्रकाे नाम उच्च गर्ने खेलाडी हरूकाे लागी हाैषला प्रदान सहीत नगद पुरस्कारले सम्मान गर्ने जस्ता खेलकुदका क्षेत्रमा कार्यक्रम हरू गर्दै अाइरहेकाे घनश्याम चाैलागार्इ नेतृत्व  नयाँ शक्ति नेपाल ले  नयाँ शक्ती नेपाल भारत केन्द्रिय खेल बिभाग अन्तरगत रहने गरी  भारत  केन्दिय फुटबल टिमकाे गठन गरेकाे छ । टिममा केन्द्रिय खेलबिभाग,प्रमुख मार्गदर्सक ग्रानमास्टर, सोके जगदिस सिहखत्री, सह मार्गदर्शक तथा कोच, नवीन साउद, चिप टेक्निकल डाइरेक्टर ,सिहान नरेन्द्र ओलि
केन्द्रिय संयोजक ,सेन्साई नरेस रावत सह संयोजक ,सेम्पाई दिनेस सार्की सदस्य हरुमा,दिलिप भुल ,मुकेश सार्की ,लक्ष्मन भुल,हिकमत रोकाय ,गोबिन्द कार्की ,रतन टमटा ,प्रताप सार्की ,बिजय बोगटी ,प्रेम रावत,सुनिल भुल ,सुरज लामिछाने ,नवीन खड्का ,महेन्द्र बोहरा,योगेन्द्र ,शुसेस सार्की

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।