0 COMMENTS

अछाम ,जेष्ठ,२१/नयाँ शक्ति नेपा13348800_1744769619115117_1479544749_nल ( घनस्याम नेतृत्व ) भारत केन्द्रिय स्वास्थ बिभाग प्रमुख डा. टेक चाड द्वारा श्री हिमालय उच्च माध्यमिक बिद्यालय खालिसैन अछाम का ३०० विद्यार्थी लाई नोटबुक पेन ,बितरण कार्यक्रम सम्म्पन गर्यो ।

नयाँ शक्ति नेपाल( घनस्याम नेतृत्व ) को भारत केन्द्रिय स्वास्थ बिभाग प्रमुख डा. टेक चाड को विशेष आर्थिक सहयोगमा तथा केन्द्रिय सचिव श्री नरेन्द्र ओलिको विशेष मार्गदर्शन मा र भारत बुद्धिजीवी प्रमुख श्री चेतमान बोगटी को विशेष सहयोगमा मा अछाम जिल्ला को खालिसैन स्थित श्री हिमालय उच्च माध्यामिक बिद्यालय मा गत बैशाख१८ गते बिहाना १० बजे सोही बिद्यालयमा एक विशेष कार्यक्रम गरि हिमालय उच्च माध्यामिक बिद्यालयका प्र.अ श्री नेत्र बुढा र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री प्रकास कुवर  र बिद्यार्थीहरुका अभिभाबक तथा सो कार्यक्रम का मुख्य अतिथि श्री प्रती सिह चाड , अतिथिमा श्री राजेन्द्र कुवर , बिस्वराज उपाध्याय को विशेष उपस्थितिमा विशेष कार्यक्रम गरि बिद्यालयका ३०० जना बिद्यार्थीहरुलाई कपि र कलम बितरण गर्दै कार्यक्रम का मुख्य अतिथी तथा अतिथी ले यो नयाँ शक्ति नेपाल बिसुद सामाजिक संगठन भयको जिकिर गर्दै , यो देस भक्त रास्ट्र प्रेमी गरिखाने नेपाली जनताको सामाजिक संगठन हो। यसले सामाजिक क्षेत्रमा छोटो समयमा धेरै काम गरिसकेको बताउनु भयाे।र यो बिद्यालय का बिध्यार्थीहरुलाई लाई आफ्नो अनुपस्थिति पनि बिध्यालयका बालबालिकाहरुको लागि शैक्षिक सामाग्रीहरू  सहयाेग स्वरुप बितरण गर्ने मैका दिनु भएका भारत केन्द्रिय स्वास्थ बिभाग प्रमुख डा. टेक चाड  र भारत केन्द्रिय बुद्धिजीवी बिभाग प्रमुख श्री चेतमान बोगटी  र केन्द्रिय सचिव श्री नरेन्द्र ओलि, लाई हामी सम्पुर्ण बिध्यालय परिवार तथा बिद्यार्थीअभिभावक को तर्फ बाट हार्दिक धन्यवाद प्रदानगरीयाे ।13382149_1744769612448451_1003084363_n
कार्यक्रममा हिमालय उच्च माध्यमिक बिद्यालयको प्र.अ. नेत्र बुढा र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकास कुवर ले यश महान सामाजिक अभियान नयाँ शक्ति नेपाल (घनस्याम नेतृत्व ) को संगठनलाई मुरि मुरी धन्यवाद ब्यक्त गर्दै संगठन को सफलताको कामना ब्यक्त गर्नु भयको थियो । नयाँ शक्ति नेपाल (घनस्याम नेतृत्व ) शान्ति निकास बिकास र बिचार को बिद्यार्थी सहयाेग बितरण कार्यक्रमा अभिभावकहरूकाे को पनि उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।