0 COMMENTS

जेठ २०, काठमाडौं । विभिन्न माओवादी घटकहरु एकतापछि बनेको माओवादी केन्द्रमा ७५ सदस्यीय सचिवालय गठन गरिएको छ ।

सचिवालयमा निम्नानुसारका व्यक्तिहरु रहेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझि, गिरिराजमणि पोखरेल, वर्षमान पुन अनन्त, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, जर्नादन शर्मा, लोकेन्द्र विष्ट, चक्रपाणि खनाल, गोपाल किराती, लीलामणि पोखरेल, दीनानाथ शर्मा, हितराज पाण्डे, सुरेन्द्र कार्की,लेखराज भट्ट, विश्वभक्त दुलाल, विश्वनाथ साह, डिल्लाराम आचार्य, उर्मिला अर्याल, नारायणप्रसाद शर्मा, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा रहेका छन् ।

यस्तै कालीबहादुर मल्ल, कमला रोका, झक्कु सुवेदी, हरिराज अधिकारी, प्रभु साह, टंक आङबुहाङ, सुरेश राई, शशी श्रेष्ठ, प्रह्लाद बुढाथोकी, डिआर पोखरेल, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, अमिक शेरचन, श्रवण यादव, रामबहादुर थापा बादल, देव गुरुङ, पम्फा भूसाल, हितमान शाक्य, नारायण शर्मा, कुलप्रसाद केसी, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, सुरेश आलेमगर, यशोदा सुवेदी, अमृता थापामगर, पूर्ण घर्ती, सूर्यप्रकास सुवेदी , सावित्राकुमार काफ्ले, महेश्वर दाहाल, दिलीप प्रजापति, इन्द्र आङ्बो, अक्ष्मण पन्त, डाचाराज वाग्ले, मणि थापा, मातृका यादव, तिलक परियार, गोपाल ठाकुर, जयपुरी घर्ती । ६५ जनाको नाम तय, १० थप्न बाँकी रहेका छन् । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।