0 COMMENTS

काठमाण्डाै, १९ जेठ– मुुलुककोrape मुहार फेर्ने सपना बाँडेर नथाक्ने केपी ओली सरकारले प्रोत्साहित र पुरस्कृत गरेका मानिस हेर्ने हो भने खुट्टी हेर्दै थाहा भयो नानीको ताई’ हुने पक्का छ । सपना र योजना हुनु नराम्रो नभए पनि त्यसलाई पूरा नगर्दा मानिसमा जाग्ने निराशाले उल्टो परिणाम नदेखाउला भन्न सकिन्न ।

ठूला कामको हौवा खडा गर्ने सरकारले गणतन्त्र दिवसका अवसरमा भ्रष्टाचारी र बलात्कारीलाई पदक र पुरस्कार प्रदान गरेको हो ।
गणतन्त्र दिवसको अवसर पारेर बलात्कारको आरोपमा धनुषाधाम नगरपालिकाबाट खेदाईएका रामबाबु मण्डलले प्रबल जनसेवा श्री पदक पाएका छन् । सिराहाका स्थायी बासिन्दा रामबाबुले सो नगरपालिकामा कार्यकारी अधिकृत हुँदा केही अघि मात्र त्यहीँकी एक युवतीलाई बलात्कार गरेका थिए । युवतीले रामबाबुले जागिरदेखि पैसाको समेत प्रलोभन दिइ जबर्जस्ती यौनसम्बन्ध राखेको आफन्तलाई बताए पछि स्थानीय उठेर तत्कालै प्रष्टिकरण मागेका थिए ।न्युज कान्तीपुर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।