0 COMMENTS

BHUKAMPAजेठ १५, काठमाडौँ । काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।दिउँसो ३ बजेर २४ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपासको क्षेत्रलाई केन्द्र बनाएर ४.६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको थियो । यसअघि ५ दिनअघि पनि धादिङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।