0 COMMENTS

काठमाण्डु, १४ जेठ– अमेरिकाले नेपाललाई भारतीय नजरबाट हर्ने गर्छ भन्ने सामान्य नेपाली मान्यता सही नभएको र अमेरिकाले नेपाललाई स्वतन्त्र आँखाबाट हेर्न गरेको अमेरिकी राजदूत एलाइना बी तेप्लिजले बताएकी छन् ।
अमेरिकी राजदूत तेप्लिजले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बिहीबार आयोजित ‘एसिया क्षेत्रमा अमेरिकी विदेश नीति’ विषयक अन्तक्र्रियामा भनिन्, ‘पहिलो कुरा अमेरिकाले आफ्नो विदेश नीतिको सवालमा भारत वा अन्य कुनै पनि मुलुकलाई डिटेक्ट गर्न अनुमति दिँदैन । नेपालमा अमेरिकाले भारतको विदेश नीतिलाई समर्थन गरको भन्ने प्रायजसो सुनिने गर्छ । यो देख्दा अचम्म लाग्छ । हाम्रो नेपालप्रति भिन्नै नीति थिएन र भारतकै नीति अख्तियार गरिएको हुन्थ्यो भने अमेरिकाले नेपालमा किन राजदूतावास स्थापना गर्नुपथ्र्यो ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।