0 COMMENTS

13230988_1057375697664908_1854150698_nमिति २०७३/०२/०३/ नयाँ शक्ति नेपाल (घनश्याम) नेतृत्वको महारा13236223_1057375514331593_1109154950_nष्ट राज्य स्तरिय भेला सम्पन्न आज मुम्बई को महालक्ष्मी स्थित रेसकोस गार्डन मा नयाँ शक्ति नेपाल महाराष्ट संयोजक करन साउदको सभापतित्वमा भएको कार्यक्रम मा प्रमुख अतिथि नयाँ शक्ति नेपाल केन्द्रिय सचिव श्री नरेन्द्र ओलि, अतिथिहरुमा भारत केन्द्रिय संयोजक श्री बिरेन्द्र खड्का, बुद्धिजीवी बिभाग प्रमुख चेतमान बोगटी, भारत केन्द्रिय प्रवक्ता श्री कटक शाह ,स्वास्थ्य बिभाग प्रमुख डा.टेक चाड अनुशासन बिभाग प्रमुख गणेश तिरुवा, सास्कृतिक बिभाग सह संयोजक हर्क आउजी, शिक्षा तथा यातायात बिभाग सहसंयोजक श्री सुरत बिष्ट, भारत आर्थिक बिभाग प्रमुख मान बहादुर साउद, महाराष्ट आर्थिक संयोजक मुरारी अधिकारि, भारत खेलकुद बिभाग सदस्य लगायतले आ- आफ्नो धारणा तथा आगामी कार्यक्रमका बारेमा सुझाव सल्लाह सहित आफ्नो मन्तव्य राखेका थिय र उक्त कार्यक्रम मा नव आगन्तुक सदस्यहरूको उल्लेखनीय उपस्थित रहेको थियोे र कार्यक्रमको संचालन बुद्धिजीवी बिभाग प्रमुख चेतमान बोगटी ज्युले गर्नुभएको थियो| 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।