0 COMMENTS

काठमाडौं, २ जेठ । मागेजTranker-oilति घुस नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका छन् । एक सातायता आठ ट्यांकरचालक भारतीय प्रहरीबाट कुटिएका छन्।

नेपाल ट्यांकर चालकले इन्डियन आयल कर्पोरेसनको बरौनी र रक्सौल डिपोबाट रक्सौल नाका हुँदै इन्धन ल्याउँछन् । भारततर्फ रक्साैल बजार नजिकैको लक्ष्मीपुर चौकीका भारतीय प्रहरीले मागेजति घुस नपाएपछि ट्यांकरचालकलाई कुटपीट गर्ने गरेको नेपाल आयल निगम अमलेखगंज डिपो प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए ।

प्रतिट्यांकर ५ सय नदिँदा कुटपिट गर्ने गरेको चालकहरुले बताएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।