0 COMMENTS

13241096_1706662619551420_178825827905275806_n (1)राजु बस्नेत,२ जेष्ठ,काठमाण्डाै/ “आजको आवश्यक्ता खप्तडी बस्नेतहरु बिचमा बृहत् पारिवारिक एकता”भन्ने नाराका साथ हीजाे मीती २०७३ साल जेष्ठ १ गते शनिवारका दिन काठमाण्डाैकाे डिल्लीबजारमा रहेकाे भोजन गृह  मा नव बर्ष २०७३ सालको शुभकामना आदान प्रदान तथा बृहत खप्तडी बस्नेत भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम मा नेपालका विभिन्न ठाउँबाट अस्थायी र स्थायी रुपमा बसोबास गरि आउनु भएका खप्तडी बस्नेत दाजु भाइ , दिदीबहिनीहरु को उल्लेखनीय उपस्थिति का साथ सम्पन्न भएको थीयाे।13220825_1756520701255612_7763753646384589406_n

कार्यक्रमा बंशावली अभीयानलाइ अझै ब्यवस्तीत रूपमा अगाडी बडाउनका लागी बिभीन्न उपसमीती हरू गठन भएकाे छ जस्मा खप्तडी बस्नेत कुलका  भाइ बन्धुहरूमा अचानक अाइपर्ने  दुख पीडा मा  सहयाेग गर्ने पबीत्र  उदेश्यका साथ खप्तडी बस्नेत कल्यण्कारी कोष काे गठन भएकाे र उक्तकाेषकाे लागी उपस्थीत हुनुहुने भाइ बन्धु हरू बाट स्व इच्छा सहयाेग संकलन गर्याे भने खप्तडी बस्नेत कल्याण्कारी कोष तथा एकिकृत समिती निर्देशिक-२०७३ को पूर्व मन्त्री श्री हरी बहादुर बस्नेत,मनानीय श्री मोहन बस्नेत र  कल्याण्कारी कोषका उपाध्यक्ष श्री भरत कुमार बस्नेत बाट संयुक्त रुपमा बिमोचन गरीयकाे थीयाे भने निर्देशीका २०७३ ले ब्यबस्था गरे बमाेजीम बीभीन्न नीर्णय पनी गरेकाे थियाे ।        

निर्णय हरू यस प्रकारका छन 

१.बस्नेत को निर्देशिकले ब्याबस्था गरे बमोजिम्, प्रबशमा श्री भक्त बस्नेत को अध्यक्षता रहेको यु ए इ समिति, श्री टेकेन्द्रअध्यक्षता रहेको कतार समिती र श्री हिरा बस्नेत को अध्यक्षता रहेको मलेसिया समिती हरु लाई नै प्रबास समितिको मान्यता र स्विकृती प्रदान ।

२.निर्देशिकले ब्याबस्था गरे बमोजिम्, झापा,सिन्धुपाल्चोक्,रामेछाप्,उदयपुर,सर्लाहि,सप्तरी, धनकुटा,गुल्मी,काभ्रे, दोलखा,सल्यान, सोलुखुम्बु, र भोजपुर ‘केन्द्र(काठमाडौं)-जिल्ला कार्यक्रम समितिको गठन र जिम्मेवारी ।13227077_1770524819843297_618574163948344891_n

लगभग चार घण्टा सम्म चलेकाे उक्त शुभकामना अादान प्रदान कार्यक्रम तथा भाइ बन्धु भेटघाट कार्यक्रममा  नेपाली कङ्ग्रेश को केन्द्रिय सदस्यमा निर्बचित हुनु भएका मनानीय श्री मोहन  बस्नेत लाई सम्पूर्ण खप्तडी बस्नेतहरुको तर्फ बाट बधाई ज्ञापन तथा खादा लगाइ सम्मानन  गरिएकाे थियाे  उक्त कार्यक्रममा बाेल्दै पूर्व मन्त्री एबम सभाषाद श्री मोहन बहादुर बस्नेत ले भन्नु भयाे याे बंशावली नीर्माणक अभीयान बस्नेत बन्धु र कुलका लागी महत्व पुर्ण रहेकाे ले यस अभयानमा समाबेस हुन पाउदा खुशी र गाैरब लागेकाे र अभीयानमा अाफुले सक्ने सहयाेग गर्ने प्रतीबद्दता ब्यक्त गर्नु भएकाे थीयाे ।भने मन्त्री हरीबाहादुर बस्नेतले पनी याे अभीयानलाइ निरन्तरता दिनुपर्ने भन्दै अभीयानका सहयाेग गर्ने कुरा ब्यक्त गर्नु भयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।