0 COMMENTS

13166125_1073510979377072_8049446743127281541_nकाठमाडौ,३१ बैशाख/ साल्ट टेडिङ्ग कपोरेसन लि. मा आधिकारिक टेड युनियन लागि भएको निवाचन सम्पन भयको छ ।उप निवाचन दुई सगठन बीच भएको निवाचनमा नेपाल राष्ट्रिय कमचारी सगठन ले साल्ट्र टेडिङ कर्मचारी युनियन लाई ३६ मतले पराजित गरेको निवाचित सगठनका सचिब जनर्दन ढुंगाना ले जानकरी दिनु भयो उहाँले सगठन लाई बिश्वास गरि मतदान गर्नु हुने देश भरिका कमचारी हरुलाइ धन्यवाद ज्ञापन गर्नु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।