0 COMMENTS

is (2)काठमाडौं ३०बैशाख। मृगौला रोगीहरुले अव डाइलासिस निशुल्क गर्न पाउने भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले अबबाट मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेका हो ।
सर्वसाधारणका लागि निकै महंगो भइरहेको मृगौलाको डाइलासिस उपचार प्रक्रियालाई सरकारले निशुल्क गर्ने भएपछि मृगौला रोगबाट पीडितहरुका लागि राहत मिल्ने भएको छ ।
यसअघि गाउँ विकास समिति र जिल्ला स्वास्थ्य समितिको सिफारिसमा मात्रै सीमित ब्यक्तिलेमात्रै मृगौलाको निशुल्का डाइलाइसिस गर्न पाउँथे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।