0 COMMENTS

BHUKAMPAकाठमाडौं, २९ वैशाख । बुधबार दोस्रो पटक भूकम्प गएको छ राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार गोरखा केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

यसअघि आज बिहान ७ बजेर ४ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो । गत १२ वैशाखमा आएको शक्तिशाली भूकम्प पछि पराकम्पन आउने क्रम जारी नै रहेकाे  कारण स्थानीयमा त्रास भने कायम नै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।