0 COMMENTS

Ranjeet-Rayकाठमाण्डौ: नेपालमा बसेर अनावश्यक राजनीति गर्न थालेको भन्दै सरकारले भारतीय राजदूत रञ्जित रायलाई फिर्ता पठाउने तयारी गरेपछि नेपाली कांग्रेसले नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतीय राजदूतले त्यस्तो कुनै राजनीति नगरेको भन्दै राजदूत फिर्ता पठाउने निर्णय गरेको खण्डमा नाकाबन्दी गर्ने चेतावनी दिएका हुन् । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारले प्रतिशोधपूर्ण ढंगले राजदूतमाथी आरोप लगाएको भन्दै नेपाली कांग्रेस अब चुप लागेर नबस्ने समेत बताए ।

‘राजदूतलाई फिर्ता पठाए हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेर नाकाबन्दी गर्छौ ।’ यो हाम्रो पार्टीको आधिकारिक धारणा हो । रञ्जित रायले नेपालको विकास चाहेको भन्दै उनले सरकारले त्यस्तो निर्णय गर्नु मुर्खतापूर्ण हुने बताए । स्रोत खवर टामइम्सडटकम

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।