0 COMMENTS

6fcb5759-3466-4fed-984d-274c5c9dd2aeबिष्णु भट्टराइ,बैशाख,२७ /काठमाडौं राष्ट्रिय साइक्लिङ संघ गठन भएको छ ।

नेपाल खेलकुख महासंघ अन्तगर्त रहनेगरि जीवन राईको नेतृत्वमा ९सदस्यिय राष्ट्रिय साइक्लिङ संघ गठन भएको हो । नेकपा(एमाले)का केन्द्रिय सदस्य राजेन्द्र कुमार राई, नेपाल खेलकुद महासंघका अध्यक्ष तथा पुर्व खेलकुद मन्त्री पुररुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल खेलकुद महासंघका महासचिव लामा टेण्डी शेर्पा लगायतका उपस्थितीमा संघको गठन गरिएको हो ।

संघको उपाध्यक्षमा रितेशला सिंह, महासचिवमा हरिराम ढुंगाना, कोषाध्यक्ष शुशिल भट्टराई र सदस्यहरुमा रामशरण सापकोटा, सन्तोष लुईँटेल, गोपाल नेपाल, सुभाष ढुंगाना रहेका छन्।
निवचित सघंलाई बधाइ दिनुहुँदै एमाले केन्दिय सदस्य राजेन्द्र राईले अब खेलकुदको माध्यमबाट देश बिकास गर्ने सकिने र तेसै तिर लाग्न नवं निवाचित सघंलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।