0 COMMENTS

gold-काठमाडौँ ,२८ बैशाख /मंगलबार सुनको मुल्य एकै पटक प्रतितोला ६ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ५६ हजार ६ सयमा कारोबार भएकोमा सोमबार प्रतितोला ५६ हजार ५ सय कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मुल्यमा भने प्रतितोला १५ रुपैया घटेर ७ सय ७५ रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।