0 COMMENTS

Modi_२२ वैशाख, काठमाडौं ।जेठ ६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउने निम्तो छ । दुई वर्ष अघिको पहिलो भ्रमणमा उनी लुम्बिनी, मुक्तिनाथ र जनकपुर जान पाएका थिएनन् । उनलाई आफ्नै हेलिकोप्टर लिएर आउनु एकै ठाउँ लगिनेछ भन्ने आश्वासन नेपालको तर्फबाट दिइएको छ ।

भारतस्थित नेपाली राजदूत दीपकुमार उापध्याय यही कुराको चाँजोपाँजो मिलाउन काठमामाडौं आइपुगेका छन् ।

तर मोदीका लागि यो काम गर्नमा दुईवटा बाधा छन् । एउटा भारतमा राज्यस्तरको चुनाव र अर्को बुद्धसम्बन्धी विवाद । बुद्ध भारतीय भूमि बोधगयामा दीक्षित भएको भारतीय अडान छ ।

तिब्बतमा निर्वसित धार्मिक नेता दलाई लामा र उनी समर्थित गेलुक्पाहरुको फरक मत छ, बुद्धत्व प्राप्तिको थलोसम्बन्धी । भारतमा अन्तर्राष्ट्रिय बुद्धिष्ट नामक संस्था छ । जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।