0 COMMENTS

9549_Kanak-Mani-Dixitकाठमाडौं, २१ । साझा यातायातको अध्यक्ष बनेर भ्रष्टाचार गरेको तथा गैर कानूनी तरिकाले अकूत सम्पत्ति जम्मा पारको आरोपमा अख्तियार दुरुपयोग अुनसन्धान आयोगद्वारा हिरासतमा लिएर छानविन थालिएका कनकमणि दीक्षित नामका व्यक्ति वीर अस्पतालको आइसीयू कक्षबाट सर्वोच्च अदालत पुगेर अदालतको आदेशपछि ठमठमी हिँडेर घर फर्किएका छन् ।

सर्वोच्चको आदेशपछि उनी आइसीयूमा जनुपर्नेमा घर गएपछि उनले बिरामी भएको नाटक गरेको पुष्टि भएको छ ।

कतिपय व्यक्ति सिकिस्त बिरामी हुँदा पनि आइसीयू कक्ष नपाई मृत्युवरण गर्नुपरेको छ भने दीप्क्षित भने बिरामी नपरी आइसीयूमा बसेपछि उनलाई अस्पताल लैजानु पर्छ भनेर सिफरिस गर्ने डाक्टर र आइसीयूमा राख्ने अस्पताल प्रशासनप्रति पनि प्रश्न उठेको छ । आर्थिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।