0 COMMENTS

download(1)बिण्णु भट्टराइ,काठमाडौ २०बैशाख / युबा संघ नेपाल २६ बर्ष प्रबेशको अबसरमा छ तर काठमाडौं जिल्ला कमिटी बिहिन छ दुइओटा समानान्तर कमिटी रहेको काठमाडौंमा केन्द्र मौन छ आफ्नाे कार्यक्रम कसरी गर्ने र सगठन कसरी बनाउने भन्दा पनी आगमी अधिबेसन कसरी जित्ने भन्ने मा छन । नेकपा एमालेको खम्बा भनेर चिनिने युबा सघं त्यसमाथी देशको केन्द्रको युबाको गतिविधिले राजनिती र सामाजिक रुपमा ठूलो अर्थ रहने गर्छ। तर काठमाडौ युबा संघको अधिबेशन हुँदा कुन बिचार समुह बलियो हुने र एकले अर्को लाई अस्तीत्व कसरी सक्ने भन्ने हुदा काठमाडौ को युबा गतिविधि लगभग शुन्य छ ।समानान्तर दुई कामिटी यथाबत छ्न केन्द्रिय युबा संघले र उपत्यका र जिल्ला इन्चार्ज हरुको इच्छ शक्ति र पार्टी र सगठन भन्दा आफू र आफ्ना मान्छे बनाउन खोजेकोले यस्तो अवस्था आएको हो काठमाडौ युबा गतिविधि लाइ जुझारु बनाउन नेत्तृवले चाहने हो भने ठूलो बिबाद नरहेको पुर्ब जिल्ला सदस्यले बाताउछन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।