0 COMMENTS

 traffic-police-300x300वैशाख, १८काठमाडौं।ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकलाई ५ सयदेखि १५ सयसम्मको जरिवाना गर्ने भएको छ । आइतबारबाट यो नियम देशभर लागु हुने ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक महाशाखाले नियम विपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असूल गर्ने जरिवानाको रकम २० गुणाले बढाएको हो । न्यून जरिवानाकै कारण दुर्घटना बढेको र चालकको जथाभावी रोक्न जरिवानाको मात्रालाई बढाएको जिकीर महाशाखाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।