0 COMMENTS

13115731_1107091649355509_1879947176_nकाठमाण्डाै,२०७३,१,१६- काठमाण्डाैमा घनश्याम नेतृत्व नयाँ शक्ती नेपालले  खेलाडी सम्मन तथा राहत बीतरण कार्यक्रम सम्पन्न गरेकाे छ ।धेरै बाेल्ने अाेठहरू भन्दा कर्मठसील हात हरू पुजनीय हुन्छ भन्दै सकारात्मक साेचका साथ प्रवास र स्वदेशमा रहेका सचेत युवाहरुद्वारा स्थापित संयाेजक घनश्याम चम्लागाइकाे नेतृत्वकाे  नयाँ शक्ती नेपालले  बिबिध क्षेत्रमा सहयोग गर्दै अायकाे छ साेही क्रमलाइ नीरन्तरता दीदै आज नयाँ शक्ती नेपाल(घनश्याम) काे काठमाण्डाै उपत्यका संयोजन  समीतीको सकृयतामा आज त्रीपुरेस्वरमा रहेको उसु हल मा १२ औ दक्षिण एसियाली खेलकुद प्रतीयोगीता (साग)मा नेपालका लागी  स्वर्ण पदक जीतेर राष्ट्रकाे नाम उच्च राख्न सफल नीमा घर्तीमगर लाइ रु २५०००। सहीत कदर पत्र र साेही प्रतीयोगीताका रजत पदक बीजेता हरु क्रमश बीजय संजाली,युबराज थापा,हरी प्रसाद गोले,बिश्व बुद्ध मगर,राजेश चौधरी, सरोज पुन,सुमन तामाड ,सबीता राइ, झरना गुरुङ्ग, जुनी राई,बिन्दु पुन मगर लाइ एक कार्यक्रम गरी  सम्मान गरेकाे छ ।   उक्त नतीजा हासील गर्न मेहेनत गर्ने उसु खेलका प्रशिक्षक हरू राजीब महर्जन,रतन बहादुर खाती,अरून दत्त,प्रकाश महर्जन, सुमन भट्ट लाइ कदर पत्र प्रदान गरीएकाे छ भने उसु खेलमा लागी  खेलकाे बिकाशकाे लागी बिशिष्ट याेगदान पुर्यानु हुने श्री गाेपाल श्रेष्ठ र थापा शंकर लेकाली लार्इ पनी वहाहरूकाे कार्यकाे उच्च मुल्याङ्कन गर्दै समान पत्र प्रदान गरेकाे छ ।13081814_1107091429355531_281187857_n

साथै मलेशीयामा काम गर्ने सीलसीलामा ज्यान गुमाएका खाेटाङ छिटा पाेखरी घर हुने दिपक खड्काकाे  बुवा, अामालाइ प्रवास र नेपालमा हुने अभीयन्ता हरूबाट संकलीत  रू २६०००। छब्बीस हजार र  क्यन्सर पीडीत कबीता राइ लाइ सहयाेगका लागी प्रवाश बाट पठएकाे रू १०७२६। दश हजार सात सय छब्बीस  नयाँ शक्ती नेपालका सह संयाेजक कमलराज श्रेष्ठ काे हात बाट प्रदान गरीयकाे छ ।

कार्यक्रमका  नयाँ शक्ती नेपाल (घनश्याम)सह संयाेजक कमलराज श्रेष्ठ केन्द्रिय सचीव नरेन्द्र अाेली,कुबेर गाैतम ,उसु खेल संग सम्बन्धित खेलाडी तथा प्रशीक्षककाे बाक्लाे उपस्थीती रहेकाे थीयाे उक्त  कार्यक्रमकाे सभापतीत्व राजु बस्नेतले गरेका थीए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।