0 COMMENTS

ShankarGautamकाठमाडौं, १५ बैशाख । जिल्ला शिक्षा कार्यालय काठमाडौंका जिशिअ शंकरबहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका छन् ।
जिल्ला शिक्षा अधिकारी गौतमकै कार्यकक्षमा प्रवेश गरी विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेको प्रहरीले जनाएको छ । अखिल क्रान्तिकारी बिद्यार्थीसहित पुगेका विप्लव माओवादीका कार्यकर्ताले कार्यकक्षभित्रै कालोमोसो दलका हुन् ।
प्रअिज गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको आरोप लगाउँदै कालोमोसो दलेका थिए । कालोमोसो दल्ने क्रममा केही तनाव पनि भएको थियो । त्यही क्रममा जिशिअ गौतम घाइते पनि भएका छन् ।
कालोमोसा दले लगतै विप्लव माओवादीका कार्यकर्ता भागेका थिए । उनीहरुको खोजिकार्य प्रहरीले सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।