0 COMMENTS

१४ वैशाख, suicide-hanging-on-fanतनहुँ।क्यामिन गाविस वडा नं २ माझफाँटमा आज आमाछोराले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा २५ वर्षीया रीता थापा र उनका पाँच वर्षीय छोरा मिसन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर राउतले जानकारी दिए । मृतक रीताका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ । दुवैको शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।