0 COMMENTS

Gas-156x300१३ वैशाख, काठमाडौं ।नाकाबन्दी खुलेको अढाई महिना बितिसक्दा पनि खाना पकाउने ग्यासको माग र आपूर्तिबीच ६० हजार टनको ‘ग्याप’ छ ।

पाँच महिना लामो नाकाबन्दीले खाली भएका ग्यासका सिलिन्डरहरु रिफिलिंङ् गर्न सामान्य दिनको तुलनामा बढी ग्यास आवश्यक भए पनि आपूर्ति नबढ्दा ग्याप देखिएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट नेपालको लागि मासिक २९ हजार ४१६ टन ग्यास आपूर्ति गर्न सक्ने कोटा छ । यो कोटा सामान्य अवस्थाका लागि तय गरिएको हो ।

निगमकै इतिहासमा मार्चमा ३० हजार टन ग्यास आपूर्ति भएको थियो । नेपाल आयल निगमले सामान्य दिनलाइृ आवश्यक पर्नेभन्दा धेरै प्रोडक्ट डिलिभरी अडरजारी गर्दै आएको छ । कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।