0 COMMENTS

 

sherBahadur_Deubaवैशाख,१३, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली पुग्नासाथ नेपाली राजनीतिमा अज्ञात आशंकाहरु बढ्दो छ ।

एकजना नेता दिल्ली जानु खासै ठूलो कुरा होइन होला । तर, देउवाको दिल्ली भ्रमण अनेक कारणले अनौठो देखिएको छ । मुख्य कुरा त भारतीय गुप्तचर संस्था रअका प्रमुख रजिन्दर खन्नासँग भेटेका छन् ।

देउवाको दिल्ली भ्रमण विगतजस्तो सामान्य मात्र रहेन । उनले जेजस्तो भेटघाट गरेका छन् त्यसले अनेक संकेत दिएको छ । दिल्ली नेपालमा के चाहन्छ भन्ने एकसरो संकेत यो भ्रमणको क्रममा मिलेको जानकारहरु बताउँछन् ।

नेपाललाई नाकाबन्दी लगाईदा भारतकमो सत्ता र विपक्षमा पार्टीहरु विभाजित थिए । भारतको राज्यसभामा नेपाल सम्बन्धमा बेग्लै आयोजना गरेर सत्तापक्ष र विपक्षले जुहारी खेलेका थिए । साँघु साप्ताहिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।