0 COMMENTS

9549_Kanak-Mani-Dixit बैशाख,१०, काठमाडौं ।पत्रकार, साझाबसका अध्यक्ष तथा हिमाल मिडियाका सञ्चालक कनकमणी दीक्षित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा दीक्षितलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई यस अघि अख्तियारले स्पष्टिकरण सोधेको थियो । उनले दिएको जवाफ चित्त नबुझेको भन्दै अख्तियार टोलीले उनलाई पक्राउ आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।