0 COMMENTS

gold-काठमाडौं ८ बैशाख : बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुन आज ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो ५४ हजार ४ सय रुपैयाँ कायम थियो। चाँदीको भाउ पनि आज २५ रुपैयाँले बढेको छ। हिजो ७ सय ५० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज ७ एकैपटक ७ सय ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।