0 COMMENTS

वैशाख, ७,काठमाडौ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसको माग पूरा गर्न केपी ओली नेतृत्वको सरकार उदासिन भएको निष्कर्ष निकाल्दे सरकार परिवर्तनलाई नै मुख्य एजेण्डा बनाउने भएको छ ।

मधेसी मोर्चाले चैत्र अन्तिमसम्मको लागि सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिएपनि सरकारले वार्तामा नबोलाएपछि मोर्चाले सरकार ढाल्ने गरी आन्दोलन गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।