0 COMMENTS

 nepal-cricket-loverबैशाख, ६काठमाडौं ।नेपालले नामिबियामाथि शानदार दोश्रो जित हात पारेको छ । कप्तान पारस खड्काको शतकीय पारीको मद्दतले नेपालले नामिबियामाथि घरेलु मैदानमा दोश्रो जित निकालेको हो ।

गत शनिबार पनि किर्तिपुर स्थित त्रिवी मैदानमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको थियो । शनिबार चम्किएका शरद भेषवाकर सोमबार पनि टिक्ने खेलाडिमा परे । यद्यपी उनको रनरेट भने कमजोर रह्यो । उनी टिकेर ७५ रनको योगदान गरे ।

नामिबियासँगको दोश्रो खेलमा पारस खड्काले आफू किन कप्तान भन्ने कुराको पुष्टी मात्र गरेनन् अन्तराष्ट्रिय एकदिवसिय खेलमा धेरै सर्वाधिक रन समेत बनाएका थीए  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।