0 COMMENTS

KP-Oliकाठमाडौँ , चैत्र ३० –प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकारको ६ महिना अवधि पुरा भएको अवसर पारेर सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् । नयाँ वर्षको पुर्व सन्ध्यामा गर्न लागिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारको ६ महिनाको कार्यकालको समिक्षा र आगामी कार्यक्रमबारे जानकारी गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।