0 COMMENTS

BHUKAMPAअफगानिस्तान, २८ चैत । अफगानिस्तानलाई केन्द्रविन्दु बनाएर आइतबार शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दकुश पर्वत इलाकामा केन्द्रविन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पले अफगानिस्तानका अलावा पाकिस्तान, भारत र नेपालमा पनि धक्का दिएको थियो । नेपालमा भने खासै ठूलो झट्का महसुस भएन । भूकम्पबारे फरक-फरक डाटा आइरहेका छन् । कतिपयले ७.१, कसैले ६.८ तथा कसैले ६.६ रेक्टर स्केल बताएका छन् ।हामीले अमेरिकन जियोलोजिकल सर्वेलाई उद्धृत गर्दै ६.६ रेक्टरस्केल उल्लेख गरेका हौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।