0 COMMENTS

SHerbahdur-kcकाठमाडौँ , चैत्र २६ /नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा लोकतान्त्रिक समुहका शेरबहादुर केसी विजयी भएका छन् । अध्यक्षसहित लोकतान्त्रिक समूहले १९ पदमा विजय प्राप्त गरेको छ। ६ पदमा भने प्रगतिशील समूहका उम्मेदवार विजयी भएका छन्।

६ जना उपाध्यक्ष मध्ये ४ जना केसी समूहकै विजयी भएका छन्। महासचिव र कोषाध्यक्षमा पनि केसी समूहकै उम्मेदवार विजय भएका छन् । मत परिणामको अाधिकारिक घोषणा भने केहि बेरमा गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।