0 COMMENTS

ma-pa-seकाठमाण्डाै, १७ चैत–नेपालमा मादकपदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही थालिएको चार वर्ष अवधिमा यही कारण दुर्घटनामा जइान गुमाउनेको संख्या क्रमशः घट्दै गएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार ०६९ मा मापसे गरी सवारी चलाउँदा उपत्यकामा ६ जनाको ज्यान गएको थियो ।
०७० मा चार जनाले ज्यान गुमाए । ०७१ यो संख्या तीन मा झरेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।