0 COMMENTS

12899744_10206077408519518_1932402300_nबिष्णु भट्टराइ,चैत्र १६- काठमाडौं नेकपा एमाले क्षेत्र नं चारको चैत्र १४ गते भएको बन्धसत्र मा पार्टी अध्यक्ष कुसुम कुमार कार्किले राजनितिक प्रतिबेदन टीका पराजुली ले संगठानिक पर्तिबेदन प्रस्तुत र आर्थिक प्रतिबेदन परित गरेसगै सुरुभएको चुनाव मा माधव नेपाल समुहका अध्यक्ष कुसुम कार्की, सचीव युबा नेता तथा जिल्ला खेलकुद बिकास समिती का अध्यक्ष धुर्बराज नेउपाने, उपसचिव श्रीकृष्ण श्रेष्ठ, लगाएत बहुमत सदस्य बिजय हासिल गरेकाछ्न ।

बन्द सत्र अबधि भर केन्द्रिय नेता उपस्थित रहेका दुबै पक्ष का नेता आफ्नु समुह जिताउन र केन्द्र मा आफ्नु बिरासत जोगाउन लागेको प्रस्ट देखिन्थो काठमाडौ निवाचन क्षेत्र पार्टी अध्यक्ष को बिचार समुहको बाहुल्य रहेको भनियको ले जिल्ला अध्यक्ष आफ्नु पक्षमा नतिजा नभए पछि निराश देखिन्थे ।नेपाल पक्ष ले जिन्नुमा कामकाजी राजनितिक र युवा को बाहुल्यता हुनुनै प्रमुख हो निवाचित अध्यक्ष कुसुम कुमार कार्की ले भन्नु भयो बिगत जस्तो राजनितिक बिचार समुहको आधारमा बिभेद गर्ने छैन सबै पक्षलागि एकता बद्ध बनाउदै निर्बाचित कमिटी को सम्पुर्ण ध्यान स्थानिय निर्वाचन केदित गर्ने बाताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।