0 COMMENTS

 12421720_10206028399414321_1624179745_n (1)बिष्णु भट्टराइ, काठमाण्डाै २०७२/११/१२  काठमाण्डौ जिल्ला निर्वाचन  क्षेत्र नं ४ को अधिबेशन नजिकिदै जादा चहलपहल पनि बढदै गयको छ ।क्षेत्रका नेताहरु अधिबेसन कसरी  सफल बनाउने भन्दा पनि कसरी आफू र आफ्ना गुटका पक्षमा पल्ला भारी बनाउने भन्नेतीर केन्द्रित देखीन्छन।

भोलि हुने उद्घाटन  कर्यक्रम पार्टी माहासचिब ईश्वर  पोख्रेल ले चाबहिल गणेश स्थान चौरमा  गर्ने कार्यक्रम  रहेको छ ।१४गते कपन मिलन चोकमा पार्टी  प्यालेस मा हुने नयाँ नेतृत्व को लागि पार्टीका  वरिष्ठ नेता माधब नेपालको बिचार समुह बाट क्षेत्र नं ४को बर्तमान अध्यक्ष नै अध्यक्ष को प्रत्यासी रहेका छन र सचिब मा साबिक कपन गाबिस का एमाले अध्यक्ष तथा  युबा नेता धुर्बराज नेउपाने काे  दाबी  रहेकाे छ  र पार्टी  अध्यक्ष  केपि ओलि समुह बाट बर्तमान सचिब टीका पराजुली ले अध्यक्ष मा र सचीव मा युबा सघं नेपालका केन्द्रिय  सदस्य  निरन्जन नेपाल ले दाबी गरेका छ्न दुबै पक्ष आफू बलियो रहेको बताइ रहदा कर्याकर्ता भने कामकाजी  नेतालाइ जिताउने बताइ रहेका छ्न ।

समग्र  कपन क्षेत्र एक ठाउमा हुदा निर्णायक रहने भएकोले सम्पुर्ण  नेता कपन को प्रतिनिधि  छ्नोट प्रकृया जसरी पनि आफ्नु  पक्ष मा पर्ने एक नेताले नाम नखोल्ने आग्रह  गर्दै भने कुसुम कुमार  कार्की समुह  बिजयको नजिक रहेको बताउछ्न कर्यकर्ता  मैत्री  नेताको छवि बनाएका नेताको रुपमा र भोलिको बुढानिलकण्ठ  नगर पालिकाको मेयरको रुपमा सबै ले हेरिरहेका ले पनी यो अनुमान लगाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।