0 COMMENTS

China_flagकाठमाण्डौ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा भएका सहमतीलाई लिएर चीन र नेपालले आज संयुक्त बक्तब्य जारी गर्ने भएका छन् ।

केरूङ–काठमाडौं तथा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण, नेपाल चीनबीच ट्रान्समिसन लाइन निर्माण, माथिल्लो अरूण परियोजनाको निर्माण लगायतका विषयहरू संयुक्त बक्तब्यमा आउने भ्रमणमा सहभागी एक अधिकारीले जानकारी दिए । त्यस्तै व्यवसायीक रूपमा नेपालले चीनबाट इन्धन खरिद गर्ने विषय पनि संयुक्त बक्तब्यमा पर्ने जनाईएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच गत सोमवार पारवहनसहित १० बुँद्धे सहमति भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।