0 COMMENTS

Archana-paneru-2-676x1024चैत ८, काठमाडौँ । एक वर्ष अगाडी आफ्नो फेसबुकमा नग्न फोटो शुट गरेर फेसबुकमा राखेर एकाएक चर्चामा आएकी अर्चना पनेरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले पोर्न फिल्म बनाउने सार्बजनिक अभिव्यक्ति पनि दिएकी थिइन् ।

पछिल्लो समय अर्चनालाई लिएर ‘जिस्म’ नामक फिल्म बनाउन हिँडेका निर्देशक राजु गिरीसहित फिल्म युनिटलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

चलचित्र विकास वोर्डले सिडियो समक्ष इजाजत नपाइ सुटिङ गर्न लागेकाले रोक लगाउन भन्दै पत्र काटेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

‘इजाजत पत्र नआएपछी चलचित्र विकास वोर्डले सुटिङमा रोक लगाउन सिडिओ समक्ष पत्र पठाएकोले सोहि आधारमा चौरमा सुटिङ भइरहेको बेला उनीहरुको टिमलाइ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।