0 COMMENTS

arrest1चैत ३, काठमाडौं । ललितपुरमा बालिका अपहरण गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनिता बास्कोटा भण्डारी र भिमसेन भण्डारी रहेका छन् । काभ्रे घर भई ललितपुरको च्यासल बस्ने बलराम पाण्डेकी आठ वर्षकी छोरी सम्झनालाई उनीहरुले अपहरण गरेका थिए ।

नातामा देवर भाउजु पर्ने उनीहरुले सोमबार खेल्दै गरेकी सम्झनालाई च्यासलबाटै अपहरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।