0 COMMENTS

larkyal-lamaकाठमाडौं, १ चैत । ल्हारक्याल प्रायः पाँचतारे होटेलमा बस्छन् । विभिन्न देशका कूटनीतिज्ञसँग उनको भेटघाट हुने गर्छ ।

यार्सागुम्बाको कारोबारमा उनी सम्लग्न छन् । गुम्बाबाट कतिपय व्यक्तिहरुलाई विदेश पठाएर उनले पैसा कमाएका छन् ।

उनीविरुद्ध ठगीको मुद्दा पनि दर्ता भएको छ। हेलम्बु ६ सिन्धुपाल्चोक घर भएका लामा सामान्य परिवारमा जन्मिएका हुन् ।

फ्रि तिब्बतका नेताहरुसँग पनि लामाले सम्बन्ध विस्तार गरे । केही वर्ष अमेरिकामा बसे । फ्रि तिब्बत गतिविधिमा लागेर उनले प्रशस्त पैसा कमाए। नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।