0 COMMENTS

Rasuwagadi-Kerung-road-Chinese-Armed-Police-Forceरसुवा, ३० फागुन । दुई सातापछि चीनको केरुङ नाका संचालनमा आएको छ।

होल्सार र नयाँ वर्ष मनाउने क्रममा चीनले आफ्नो नाका बन्द गरेको थियो। शुक्रबारबाट नाका संचालनमा आएको भन्सार कार्यालयले जनाएको छ।

सामान आयात हुन थालेको भन्सार प्रमुख केदार पनेरुले बताए। कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।