0 COMMENTS

KP-Oliकाठमाडौं, २९ फागुन । चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ ।

परराष्ट्र मन्त्तालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना रहनेछन् । सरकार प्रमुखले १९ जना र विशेष अवस्थामा ३ जना थपेर बढीमा २२ जना भ्रमण टोलीमा लैजान पाउने व्यवस्था गरिएको छ ।

चीन सरकारले भ्रमणको टोलीको नाम चाँडै टुंग्याउन भनेपछि त्यसो हुन सकेको छैन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।