0 COMMENTS

newsफागुन २८, काठमडौं । वैदेशिक रोजगार विभागका शाखा अधिकृत उत्तमप्रसाद खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदाँलिदैँ पक्राउ गरेको छ ।

कानुन शाखाका अधिकृत खरेललाई १ लाख घुससहित पक्राउ गरिएको हो ।

वैदेशिक रोजगार सम्बन्धि विवादमा अनुसन्धानको लागि थुनामा रहेका व्यक्तिको विवाद मिलाई थुनामुक्त गरिदिने भनि उनले घुस लिएका थिए। उनलाई उनकै कार्यक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भैरहेको पुष्करले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।