0 COMMENTS

AKD_0426काठमाडौँ २४ फागुन /काँग्रेस सभापतिको निर्वाचनमा ८ मत हराएपछि  झडप भएको छ ।

मतदानमा ३ हजार १ सय मत परेकोमा एक सय मत सदर भएका छन् भने ८ मत हराएका छन् । देउवापक्षका नेता कार्यकर्ताले मत ८ मत कहाँ गए भन्दै निर्वाचन समिति समक्ष खोजीहरेका थिए । निर्वाचन समितिका अध्यक्ष राधेश्याम अधिकारी तनावमा परीरहेको बेला एक्कासी हात हालाहालको अवस्था आएको थियो ।
छलफलकै लागि देउवा समूहका एजेण्ट बसेका सुवास पोखरेललाई निर्वाचन समितिले भित्र बोलाएको थियो । तर प्रहरीले उनलाई सोधखोज गरेपछि उनी आक्रोशित भएका थिए । त्यसपछि उनी लगायतका काँग्रेस कार्यकर्तामाथी प्रहरीले एकाएक लाठी प्रहारी गरेको आरोप छ ।
झगडा पछि यहाँ भागाभाग भएको छ । ठूलो संख्यामा प्रहरी परीचालन गरीएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।