0 COMMENTS

Sujata-Koiralaफागुन २०, काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले सभापतिको उम्मेदवारी फिर्ता लिएकी छिन् ।

उनले संस्थापन पक्षका उम्मेदवार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् ।कोइरालाले बुधवार आफ्नै निवास मण्डिकाटारमा पत्रकार सम्मेलन गरी सभापतिमा एकल उम्मेदवारी घोषणा गरेकी थिइन् ।

आफुले गरेको उम्मेदवारी फिर्ताबारे औपचारिकरुपमा जानकारी गराउन कोइरालाले बिहान ९ बजे पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।