0 COMMENTS

 ncकाठमाडौं, १३ फागुन । कांग्रेसको संस्थापन पक्षले केन्द्रीय पदाधिकारी बढाउने प्रस्ताजव ल्याउने भएपछि बरिष्ठ नेता शेरवहादुर पक्षले त्यसको विरोधमा कडा प्रतिवाद गर्ने तयारी गरेको छ।

देउवा पक्षीय दोस्रो पुस्ताका नेताहरुको अग्रसरतामा पदाधिकारी नबढाउन दबाब दिन हस्ताक्षरसहितको ज्ञापनपत्र बिहीवारको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई बुझाउने भएको छ।

असहमतिका बाबजुद पदाधिकारी थप गर्ने प्रस्ताव ल्याइए बैकल्पिक प्रस्ताव केन्द्रीय कार्यसमिको बैठकमा प्रस्तुत गर्ने रणनीति देउवा समूहको छ। कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।